धुम्मिनु
Romanized: dhumminu
रिसले वा पिरले धुमधुमतीसँग बस्नु, धुम्म पर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
रिसले वा पिरले धुमधुमतीसँग बस्नु, धुम्म पर्नु।
२.
आकाशलाई बादलले ढाक्नु।