झ्याम्मिनु

Romanized: jhyaamminu, jhyamminu

ससाना बालकले कसैलाई पछ्याउनु; रत्तिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
ससाना बालकले कसैलाई पछ्याउनु; रत्तिनु।
२.
हाँगाबिँगा फैलिएर झुत्तिनु; झाँगिनु।

सम्बन्धित शब्दहरू