झ्यामोलोङ्मा
Romanized: jhyaamolongmaa, jhyaamolongma, jhyamolongmaa, jhyaamolongm
नेपालको सोलुखुम्बु जिल्लाको नाम्चे बजारको उत्तरमा अवस्थित संसारको सर्वोच्च हिमाली पहाडको ८, ८४८.८६ मिटर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [भोब.]
1
नेपालको सोलुखुम्बु जिल्लाको नाम्चे बजारको उत्तरमा अवस्थित संसारको सर्वोच्च हिमाली पहाडको ८, ८४८.८६ मिटर अग्लो प्रसिद्ध शिखर; चोमोलोङ्मा; सगरमाथा; तेन्जिङ चुली।