चोमोलोङ्मा

Romanized: chomolongmaa, chomolongma, chomolongm, chomolonmaa

विश्वको सर्वोच्च शिखर सगरमाथाको एक नाम; नेपालको सोलुखुम्बु जिल्लाको नाम्चे बजारबाट उत्तरमा रहेको ८, ८४८.८६… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [भोब.]

1
विश्वको सर्वोच्च शिखर सगरमाथाको एक नाम; नेपालको सोलुखुम्बु जिल्लाको नाम्चे बजारबाट उत्तरमा रहेको ८, ८४८.८६ मिटर अग्लो हिमशिखर, झ्योमोलोङ्मा; तेन्जिङ चुली; सगरमाथा।

सम्बन्धित शब्दहरू