झ्याम्म

Romanized: jhyaamma, jhyaamm, jhyamm, jhyamma

फलफूल, हाँगाबिँगा, लहरा आदिले बाक्लोसँग ढाक्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल भ्याम्+म]

१.
फलफूल, हाँगाबिँगा, लहरा आदिले बाक्लोसँग ढाक्ने गरी।
२.
एक्कासि निदले छोपेर; भवाप्प।

सम्बन्धित शब्दहरू