धुम्म
Romanized: dhumm, dhumma
अँध्यारामा कसैसँग नबोली बस्ने गरी; धुमधुमती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [प्राकृत]
१.
अँध्यारामा कसैसँग नबोली बस्ने गरी; धुमधुमती।
२.
आकाशका चारैतिर बादल ढाकिएर।