झुम्मिनु

Romanized: jhumminu

धेरै मानिस एकै ठाउँमा भेला हुनु, गुचुमुच्च पर्नु; थुप्रनु; झुत्तिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
धेरै मानिस एकै ठाउँमा भेला हुनु, गुचुमुच्च पर्नु; थुप्रनु; झुत्तिनु।
२.
भिड लाग्नु; एकत्रित हुनु; जम्मा हुनु।

सम्बन्धित शब्दहरू