भ्याम्मिनु
Romanized: bhyaamminu, bhyamminu
भ्याम्मिनु (bhyaamminu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
भ्याम्मिनु(१)
३..
एकाएक अँगालो हालेर ।
४..
सहसा झम्टने गरी ।
५..
सबै ढाकिएर वा छोपिएर।
भ्याम्मिनु(२)
(अकर्मक क्रिया)
१..
ससाना बालकले पछ्याउनु; रत्तिनु।
२..
हाँगाबिँगाहरू फैलिएर झुत्तिनु; झाँगिनु।