धुमधुमती

Romanized: dhumadhumatee, dhumadhumatii, dhumadhumati

कसैसँग रिसाएर केही नबोली; अँध्यारो मुख लगाउँदै बसिरहने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

१.
कसैसँग रिसाएर केही नबोली; अँध्यारो मुख लगाउँदै बसिरहने गरी।
२.
सुनसान वा अँध्यारामा एक्लै बसेर।

सम्बन्धित शब्दहरू