नामधारक
Romanized: naamadhaaraka, naamadhaarak, naamadharaka, namadhaaraka
नाम गरेको; नामक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
नाम गरेको; नामक।
२.
नाम मात्र धारण गरेको; नाम मात्रको।
३.
नामअनुसारको काम नगर्ने।
४.
भन्न मात्र त्यस्तो भनिने; भनाउँदो; तथाकथित।