अवदारक

Romanized: avadaaraka, avadaarak, awadaaraka, avadarak

खन्ती; गल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत अव+दारक]

१.
खन्ती; गल।
२.
दार्ने; कोपर्ने।
३.
फोरफार गर्ने; तोडफोड गर्ने।

सम्बन्धित शब्दहरू