अपकारक

Romanized: apakaaraka, apakaarak, apakarak, apakaraka

अपकार गर्ने; अहित चिताउने वा हानि पुऱ्याउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
अपकार गर्ने; अहित चिताउने वा हानि पुऱ्याउने।

सम्बन्धित शब्दहरू