उपकारक
Romanized: upakaaraka, upakaarak, upakarak, upakaraka
उपकार गर्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत उप+कारक]
१.
उपकार गर्ने व्यक्ति।
२.
उपकार हुने; उपकारी।