अपकार
Romanized: apakaara, apakaar, apakar, apakara
अर्काको कुभलो हुने वा चिताउने काम; हानि; नोक्सानी; नोक्सान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अर्काको कुभलो हुने वा चिताउने काम; हानि; नोक्सानी; नोक्सान।
२.
अनुचित आचरण वा व्यवहार।