अपकर्ष
Romanized: apakarsha, apakarsh, apakars, apakarsa
कुनै वस्तुलाई पछिल्तिर धकेल्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै वस्तुलाई पछिल्तिर धकेल्ने काम।
२.
घटाउने या घट्ने प्रक्रिया; ह्रास।
३.
पद, प्रतिष्ठा, मान आदिमा हुने कमी वा न्यूनता; मानहानि; अपमान।
३.
उन्नति घट्ने, नहुने वा नभएको स्थिति; अवनति।