अर्थापकर्ष

Romanized: arthaapakarsha, arthaapakarsh, arthapakarsha, arthaapakarsa

पहिले राम्रो अर्थमा चलेको शब्द पछि गएर नराम्रो अर्थमा चल्ने प्रक्रिया। (जस्तै- पहिले वेश्याको अर्थ 'विशु' वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
पहिले राम्रो अर्थमा चलेको शब्द पछि गएर नराम्रो अर्थमा चल्ने प्रक्रिया। (जस्तै- पहिले वेश्याको अर्थ 'विशु' वा 'बस्तीमा बस्ने' हुन्थ्यो, आजभोलि यसको अर्थ 'चरित्रहीन आइमाई' भएको छ।)।

सम्बन्धित शब्दहरू