अधिविकर्ष
Romanized: adhivikarsha, adhivikarsh, adhiwikarsha, adhiwikarsh
बैङ्कमा बचत भएकोभन्दा बढी झिक्ने काम; बढी भुक्तानी; (ओभर ड्राफ्ट)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
बैङ्कमा बचत भएकोभन्दा बढी झिक्ने काम; बढी भुक्तानी; (ओभर ड्राफ्ट)।