अतिविकट
Romanized: ativikat, atiwikata, atiwikat, atibikata
ज्यादै भयङ्कर; खुब डरलाग्दो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [अति+विकट]
१.
ज्यादै भयङ्कर; खुब डरलाग्दो।
२.
पुग्नलाई सारै कठिन; दुर्गम र अप्ठेरो।