अतिविषा
Romanized: ativishaa, ativisha, atiwishaa, ativisaa
हिमाली जलवायुमा पाइने औषधीमा प्रयोग हुने एक वनस्पति; अतीस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
हिमाली जलवायुमा पाइने औषधीमा प्रयोग हुने एक वनस्पति; अतीस।