अतिवेला

Romanized: ativelaa, atiwelaa, ativel, atiwela

असीम; बेहद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
असीम; बेहद।
२.
बेला वा मौका नाघेको; औसर बितेको।

सम्बन्धित शब्दहरू