अर्थापत्ति

Romanized: arthaapatti, arthapatti

एउटा कुराको प्रमाणबाट अर्को कुरा सिद्ध हुन आउँदा पर्ने एक अर्थालङ्कार; त्यसरी सिद्ध गरिने नाटकको एउटा लक्षण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
एउटा कुराको प्रमाणबाट अर्को कुरा सिद्ध हुन आउँदा पर्ने एक अर्थालङ्कार; त्यसरी सिद्ध गरिने नाटकको एउटा लक्षण।

सम्बन्धित शब्दहरू