अपकर्ता
Romanized: apakartaa, apakart, apakarta
अपकार गर्ने वा हानि पुऱ्याउने; नोक्सान गर्ने; अपकारक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
अपकार गर्ने वा हानि पुऱ्याउने; नोक्सान गर्ने; अपकारक।
२.
दुष्कर्म गर्ने; खराब आचरण भएको।