अपकर्षित

Romanized: apakarshita, apakarshit, apakarsit, apakarsita

अपकर्ष भएको; अपकर्षण गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत अप+कृष्+इत]

1
अपकर्ष भएको; अपकर्षण गरिएको।

सम्बन्धित शब्दहरू