अनाकर्षित
Romanized: anaakarshita, anaakarshit, anakarshita, anaakarsita
आकर्षण शक्ति नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
आकर्षण शक्ति नभएको।
२.
नखिचिएको; नतानिएको।
३.
विकर्षित।