अनाकर्षक

Romanized: anaakarshaka, anaakarshak, anakarshaka, anaakarsaka

आकर्षक नभएको; ध्यान खिच्न नसक्ने; प्रभावित पार्न नसक्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत अन्+आकर्षक]

1
आकर्षक नभएको; ध्यान खिच्न नसक्ने; प्रभावित पार्न नसक्ने।

सम्बन्धित शब्दहरू