अतिआकर्षक

Romanized: atiaakarshaka, atiaakarshak, atiakarshaka, atiaakarsaka

अत्यन्त आकर्षण गर्ने वा खिँच्ने; तान्ने;घिच्च्याउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
अत्यन्त आकर्षण गर्ने वा खिँच्ने; तान्ने;घिच्च्याउने।
२.
अत्यन्त सुन्दर।
३.
उत्तम।
४.
चुम्बक।
५.
प्रभावित वा मोहित गरेर आफूतिर तान्ने।

सम्बन्धित शब्दहरू