अतिकण्ठय
Romanized: atikanthay, atikanthaya
भाषाशास्त्रअनुसार कण्ठस्थानको फेदबाट उच्चरित हुने (ध्वनि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
भाषाशास्त्रअनुसार कण्ठस्थानको फेदबाट उच्चरित हुने (ध्वनि)।