अकर्षित

Romanized: akarshita, akarshit, akarsit, akarsita

कर्षण नगरिएको; नखनिएको; नजोतिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
कर्षण नगरिएको; नखनिएको; नजोतिएको।

सम्बन्धित शब्दहरू