कर्षित
Romanized: karshita, karshit, karsit, karsita
कोरिएको; खुर्किएको; खनजोत भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत कृष+इत]
१.
कोरिएको; खुर्किएको; खनजोत भएको।
२.
तानिएको; खिचिएको।