अवकर्षित
Romanized: avakarshita, avakarshit, awakarshita, awakarshit
तलतिर तानिएको; घिसारिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
तलतिर तानिएको; घिसारिएको।
२.
पतित; अवनत।