सुधारक
Romanized: sudhaaraka, sudhaarak, sudharak, shudhaaraka
सुधार गर्ने; सपार्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
सुधार गर्ने; सपार्ने।
२.
समाज वा धर्ममा रहेका दोषहरू क्रमशः हटाउँदै जाने।