सुधार्नु

Romanized: sudhaarnu, shudhaarnu, shudharnu, sudharnu

भइरहेका गल्ती, कमी आदिको निराकरण गर्नु; सुधार गर्नु; सपार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [सुधार+नु]

१.
भइरहेका गल्ती, कमी आदिको निराकरण गर्नु; सुधार गर्नु; सपार्नु।
२.
सच्याउनु; शुद्ध पार्नु।
३.
मरम्मत गर्नु, जीर्णोद्धार गर्नु।
४.
तर लाउनु, सँभाल्नु।

सम्बन्धित शब्दहरू