सुधार
Romanized: sudhaara, sudhaar, sudhar, shudhaara
जो भएको दोष, गल्ती, त्रुटि आदि हटाउने काम; सुधार्ने वा सपार्ने काम; संशोधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत शुद्धीकरण]
१.
जो भएको दोष, गल्ती, त्रुटि आदि हटाउने काम; सुधार्ने वा सपार्ने काम; संशोधन।
२.
पुनर्निर्माण; जीर्णोद्धार; मरम्मत।
३.
कुनै व्यक्ति वा वस्तुलाई हुनुपर्ने जस्तो पारी उम्दा वा असल बनाउने काम।