सुधार्य

Romanized: sudhaarya, sudhaary, sudhary, shudhaarya

सुधार गर्न लायक; सुधार्न वा सच्याउन सकिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
सुधार गर्न लायक; सुधार्न वा सच्याउन सकिने।

सम्बन्धित शब्दहरू