धार्य

Romanized: dhaarya, dhaary, dhary, dharya

धारण गर्न योग्य; धारणीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
धारण गर्न योग्य; धारणीय।
२.
सम्झन लायक; स्मरणीय।
३.
लगाउने खालको; पहिरूँपहिरूँ लाग्ने।
४.
(नाम) पोसाक, वस्त्र, गहना आदि।

सम्बन्धित शब्दहरू