धूमधाम
Romanized: dhumadhaama, dhumadhaam, dhumadham, dhoomadhaama
ज्यादै चर्को किसिमले; हुनेहुनाम्मे; अत्यन्त; ज्यादा; ज्यास्ती; धसनधान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
ज्यादै चर्को किसिमले; हुनेहुनाम्मे; अत्यन्त; ज्यादा; ज्यास्ती; धसनधान।
२.
(विशेषण)
धेरै; खुब; अति; बहुत।
३.
(नाम)
ठुलो आयोजना; रामरमिता, रामरउस।