धूमकेतु
Romanized: dhoomaketu, dhuumaketu, dhumaketu
पुच्छ्रेतारो; उल्का। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
पुच्छ्रेतारो; उल्का।
२.
आगो; अग्नि।
३.
शिव।