धूम

Romanized: dhum, dhooma, dhoom, dhuum

आगाको धुवाँ, धूम्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

[संस्कृत]

१.
आगाको धुवाँ, धूम्र।
२.
कुइरो; ढुस्से, हुस्से।
३.
बादल; मेघ।
४.
परस्परको ठुलो झगडा; रडाको।
५.
उपद्रव; उत्पात।
६.
अजीर्ण हुँदा आउने डकार।
७.
(क्रियाविशेषण) अचाक्ली; उधुम ।

सम्बन्धित शब्दहरू