धूमचक्र

Romanized: dhumachakra, dhumachakr, dhoomachakra, dhoomachakr

चक्राकार परेको धुवाँ वा धुवाँबाट बनेको चक्र; धूममण्डल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
चक्राकार परेको धुवाँ वा धुवाँबाट बनेको चक्र; धूममण्डल।
२.
ठुलो झगडा; रडाको।
३.
(क्रियाविशेषण) धूमधाम; उधुम; अचाक्ली।

सम्बन्धित शब्दहरू