भविचक्र

Romanized: bhavichakra, bhavichakr, bhawichakra, bhawichakr

एकदमै प्रचुर; सम्हाली नसक्ने धेरै; प्रशस्त; भएजति वा हुनुपर्नेजति जम्मै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
एकदमै प्रचुर; सम्हाली नसक्ने धेरै; प्रशस्त; भएजति वा हुनुपर्नेजति जम्मै।

सम्बन्धित शब्दहरू