नाडीचक्र

Romanized: naadichakra, naadichakr, nadichakra, nadichakr

नाभिमण्डलमा रहने नाडीहरूको केन्द्रीय चक्र; नाडीहरूको जन्मस्थली; फलित ज्योतिषमा नक्षत्रहरूको अन्तर वा फरक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
नाभिमण्डलमा रहने नाडीहरूको केन्द्रीय चक्र; नाडीहरूको जन्मस्थली; फलित ज्योतिषमा नक्षत्रहरूको अन्तर वा फरक देखाउने कोष्ठ वा चक्र।

सम्बन्धित शब्दहरू