कुटीचक्र

Romanized: kutichakra, kutichakr, kuteechakra, kuteechakr

सन्तान वा बन्धुवर्गका तर्फबाट जीवनयापन गर्ने अवस्था वा त्यस्तो सन्न्यासी अवस्थाको व्यक्ति; एक किसिमको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सन्तान वा बन्धुवर्गका तर्फबाट जीवनयापन गर्ने अवस्था वा त्यस्तो सन्न्यासी अवस्थाको व्यक्ति; एक किसिमको वानप्रस्थी।

सम्बन्धित शब्दहरू