कुटी
Romanized: kutee, kutii, kuti
कुटी (kutee) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कुटी(१)
(नाम [संस्कृत])
१..
एकान्त वा सुनसान ठाउँमा माटाले बनाइएको र खर, पराल आदिले छाइएको सानो घर; झुपडी; छाप्रो; झुप्रो।
२..
ऋषिमुनिहरू बस्ने घर।
कुटी(२)
(नाम [कुट्+ई])
1.
गाईवस्तुलाई खुवाउन टुक्रा पारी काटेको घाँस, पराल (मदेस)।