कुटीघा

Romanized: kutighaa, kutigh, kuteeghaa, kuteegha

भएभरको श्रीसम्पत्ति; सर्वस्व; लट्टिपट्टी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
भएभरको श्रीसम्पत्ति; सर्वस्व; लट्टिपट्टी।
२.
कुटपिटबाट भएको घाउ।

सम्बन्धित शब्दहरू