कुटकी

Romanized: kutakee, kutakii, kutaki

झुप्पा झुप्पा पात लाग्ने, निलो फूल फुल्ने र कालो फल फल्ने एक भुइँझार वा त्यसको डाँठ अथवा जरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
झुप्पा झुप्पा पात लाग्ने, निलो फूल फुल्ने र कालो फल फल्ने एक भुइँझार वा त्यसको डाँठ अथवा जरा।

सम्बन्धित शब्दहरू