नाडीयन्त्र
Romanized: naadiyantra, naadiyantr, nadiyantr, naadeeyantra
शस्त्रचिकित्सा वा शल्यचिकित्सामा प्रयोग हुने, शरीरका शिरा वा स्रोतमा घुसेका कसरहरू निकाल्ने चिरफारको एक औजार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
शस्त्रचिकित्सा वा शल्यचिकित्सामा प्रयोग हुने, शरीरका शिरा वा स्रोतमा घुसेका कसरहरू निकाल्ने चिरफारको एक औजार।