दमनचक्र
Romanized: damanachakra, damanachakr, damanacakr, damanacakra
अरूलाई दबाउनका लागि प्रयोग गरिने विभिन्न षड्यन्त्रपूर्ण चाल; शक्ति र साधनबाट जबरजस्ती दबाउने प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
अरूलाई दबाउनका लागि प्रयोग गरिने विभिन्न षड्यन्त्रपूर्ण चाल; शक्ति र साधनबाट जबरजस्ती दबाउने प्रक्रिया।