नामधातु

Romanized: naamadhaatu, naamadhatu, namadhaatu, namadhatu

व्याकरणअनुसार नामिक पदबाट बनाइएको धातु (रोगाउ, रम्रि, बियाँल्; घिनाउ, डराउ इ. )। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
व्याकरणअनुसार नामिक पदबाट बनाइएको धातु (रोगाउ, रम्रि, बियाँल्; घिनाउ, डराउ इ. )।

सम्बन्धित शब्दहरू