सप्तधातु
Romanized: saptadhaatu, shaptadhaatu, shaptadhatu, saptadhatu
सप्तधातु (saptadhaatu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सप्तधातु(१)
(नाम)
1.
सुन, चाँदी, तामा, पित्तल, फलाम, टिन र सिसा।
सप्तधातु(२)
(नाम [संस्कृत])
1.
रक्त, पित्त, मांस, वसा, मज्जा, अस्थि र शुक्र यी सात धातुको संयुक्त नामयुक्त शरीर।