सप्तद्वीप
Romanized: saptadvip, saptadwipa, saptadwip, saptadveepa
पुराणमा उल्लेख भएअनुसार जम्बू, प्लक्ष, शाल्मलि, कुश, क्रौञ्च, शाक र पुष्कर नामका द्वीपहरू (आधुनिक द्वीपहरू)… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
पुराणमा उल्लेख भएअनुसार जम्बू, प्लक्ष, शाल्मलि, कुश, क्रौञ्च, शाक र पुष्कर नामका द्वीपहरू (आधुनिक द्वीपहरू) एसिया, युरोप, अफ्रिका, उत्तर अमेरिका, दक्षिण अमेरिका, अस्ट्रेलिया र अन्टार्कटिका।